दफा ४८
स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने
यस ऐन अन्तर्गत मनोनयन वा नियुक्त:हुने पदाधिकारीले विश्वविधालयको हित वा सरोकारसँग स्वार्थ बाझिने देखिएमा निज त्यस्तो काम कारबाही वा निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैन।